नारायणगढ-मुग्लिन सडक दुईतर्फीरुपमा सञ्चालन
साउन २३, काठमाडौँ | अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–६ स्थित...