३५ दिनभित्र मापदण्ड विपरीतका डिजिटल विज्ञापन बोर्ड हटाउन काठमाडौं महानगरको आग्रह
साउन १८, काठमाडौं | काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मापदण्डअनुरूप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउन सूचना जारी गरेको छ । अहिले मापदण्ड विपरीत रहेका बोर्डहरू आफै हटाउन पनि सूचनामार्फत आग्रह...