दुई दिनभित्र मन्त्रिपरिषद्ले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड
चैत २२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई दिनभित्र मन्त्रिपरिषद्ले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।
बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन...