एक तिहाइ विमानको रात्रि बास काठमाडौँमा, बाँकी कहाँ बस्लान्?
असार ९, काठमाडौँ | नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आन्तरिक उडानतर्फका जम्मा एक तिहाइ विमानहरूलाई मात्रै पार्किङ गर्ने सहमति भएको बताएका छन्।
यसअघि विभिन्न वायुसेवाका...