अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने
माघ १२, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गर्नुभएको छ ।
इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले...