सुकुम्बासी समस्या समाधानमा पहल गर्ने मन्त्री श्रेष्ठको भनाई
मंसिर १८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन्। तनहुँको शुक्लागण्डकी-३ को वडा कार्यालय भवनको आज शुभारम्भ...