पश्चिमी वायुको प्रभाव : देशभर ह्वात्तै बढ्यो चिसो, शुक्रबारदेखि हिमपातको सम्भावना !
पुस १, काठमाडौँ | पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून...