बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी सुवेदी पक्राउ !
पुस ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवी पक्राउ परेका छन् । मंगलबार राति स्वयम्भूबाट उनीहरु पक्राउ...