प्रहरी हिरासतमै आत्महत्या प्रयास गर्ने वाईबाको मृत्यु
असोज ८,मकवानपुर ।
मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाईबाको मृत्यु भएको छ । प्रहरी...