आजदेखि सोह्र श्राद्ध, दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु
भदौ १७, काठमाडौँ | प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ ।
आश्विन कृष्ण...