आजदेखि १ हप्ता पर्वत जिल्ला शिल्ड गर्ने निर्णय (विज्ञप्तीसहित)
पर्वत । कोरोना भाइरस फैलिनबाट रोक्नको लागि पर्वत जिल्ला १ हप्ताको लागि कडा बनाउने जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेको छ । छिमेकी जिल्ला बागलुङ, म्याग्दी, स्याङ्जा गुल्मी र कास्की...