भदौ २०, महेन्द्रनगर (रासस) : बर्सातमा नदी तर्दा होस् या लगाएको खेतबारी नदीले बगाउँदा लामो समयदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिकाका स्थानीयवासीले दोदा नदीकै दुःख झेल्दै आउनु परेको छ । भौगोलिक रुपले...