पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा भेटिए १६६ जना संक्रमित
भदौ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमित भेटिएकाहरुको संख्या १६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौँमा १२६ जना,...