कोरोनाबाट विश्वभरी सङ्क्रमितको संख्या दुई करोड २० लाख पुग्यो
भदौ ३मेरील्याण्ड, (रासस-एएनआई) –– कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७...