जेलबाट भाग्ने क्रममा ११ कैदीको प्रहरी कारबाहीमा मृत्यु
भदौ २, पपुवा न्यू गिनी, (रासस/एएफपी) । पपुवा न्यूगिनीको लाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको...