साउन २४, काठमाडौं । मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन ।
आइतबार नगरपरिषद्को बैठक...