नेपाल एयरलाइन्सको उडान स्थगित हुँदा हजयात्री विमानस्थलमै अलपत्र
साउन ४, बाँके | नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाडौँ उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।
नेपाल एयरलाइन्सको आज ११:५० को नियमित उडानबाट काठमाडौँ जानका लागि करीब २० दिनअघि टिकट...