रुपन्देहीको सैनामैनामा सूचना प्रविधिका डिजिटल उपकरण वितरण
साउन ६, रुपन्देही (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले...