त्रिविका पदाधिकारीद्वारा ९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाएको स्वीकार
असार १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो...