कञ्चनपुरमा पुनः विद्युत्भार कटौती, तालिका हेर्नुहोस
असार २०, कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ ।
दुई वर्ष अघिदेखि...