बर्दियामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या
असार ५, राजापुर । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको...