असार ३, भक्तपुर । सूर्यविनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प...