बैशाख २७, धनुषा | रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु भएको छ ।
राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार...