काठमाडौँ | सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।...