क्रिकेट विश्वकप लिग टु : यूएईविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल, सन्दीप पनि खेल्ने
फागुन १८, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार...