कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि पेरिस फर्किए मेसी
एजेन्सी | पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेसीको कोभिड–१९को रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि मेसी अर्जेन्टिनाबाट पेरिस फर्किएको बताइएको छ । क्रिसमसको छुट्टी मनाउन घर गएका बेला...