भारत यु-१९ ‘बी’ टिमविरूद्ध कप्तान रित रित गौतमले प्रहार गरे अर्धशतक
कार्तिक २९, काठमाडौँ | भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा विजयावाडामा भइरहेको यु-१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु-१९ टिमका कप्तान रित गौतमले अर्धशतक प्रहार गरेका छन् | उनले शुक्रबार भारत यु-१९...