अछाम २३, असोज । अछामको रिडीकोटमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सोमवार बाट सुरु भएको छ ।
दिउसो भएको उदघाटन खेलमा किर्डन गार्डेन एकेडेमी साफेबगर विजयी भएको छ । रिडीकोट युवा क्लब...