ग्लोबल टी–२०: रोहितआबद्ध टोरन्टो नेसनलले पहिलो हार, रोहितको सुस्त ब्याटिङ
साउन १४, काठमाडौं | क्यानडामा जारी ग्लोबल टी-२० मा नेपालका रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले पहिलो हार व्यहोरेको छ । सर्रे जगुअर्स विरुद्धको खेलमा टोरन्टो ८० रनको विशाल अन्तरले पराजित...