अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रमुख प्रशिक्षकमा नियुक्त
वैशाख १४, काठमाडौँ | अब्दुल्लाह अल्मुताइरी अफगानिस्तान राष्ट्रिय फुटबल टोलिको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्।
उनी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन्। कतारी फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी खेलाडीसँगको...