असोज १३, धादिङ | कोभिडको–१९ को जोखिम बढ्दै गएपछि धादिङमा स्थानीय पालिकाहरूले क्वारेन्टीन र आइशोलेसनलाई थप व्यवस्थित गर्न थालेका छन् ।भारत र तेश्रो मुलुकबाट घर फर्किनेको संख्या नरोकिएको र दिनहुँ...