डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट १ दैनिक लाखसम्म कारोबार गर्न सकिने
चैत ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागले आइतबार एक परिपत्र जारी गर्दै मोबाइटल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल...