दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमति हुनेहरुको संख्या २ हजार ३३७ पुग्यो
फागुन १६, एजेन्सी | दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ | दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या...