पृथ्वीनारायण शाहको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक:राष्ट्रपति
पुस २७, काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिएकी छिन् |
राष्ट्रपति भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्तीका अवसरमा...