एनआरएनए सम्मेलन: कुल आचार्यको प्यानल घोषणा
असोज २७, काठमाडौँ | मंगलबारदेखि हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा अध्यक्ष पदको लागि उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । आचार्यको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट,...