फ्री भिसा फ्री टिकटको नीति विरुद्ध म्यानपावर व्यवसायीले हालेको रिट खारेज
असोज ३०, काठमाडौँ | सरकारले गरेको 'फ्रि भिसा फ्रि टिकट'को निर्णय उल्ट्याउन माग गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व-अध्यक्ष रोहन गुरुङले हालेको रिट सर्वोच्च अदालतले खारेज हुने फैसला सुनाएको छ...