असोज ९, काठमाडौँ | तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार निधन भएको हो ।...