१२ असोजदेखि दसैंको लागि देशभर ‘रुट पर्मिट’ खुला : ठूला मालवाहकलाई नारायणगढमा रोक
असोज ८, काठमाडौँ | सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट...