असोज ३, काठमाडौँ | नेपालको पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज मूल समारोह आयोजना भएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहित राजनीतिक नेता तथा...