व्यवसायीका माग सम्बोधन गर्न संघको सदस्यमा उम्मेद्वारी : दलबिर भण्डारी
असोज ५, काठमाडौं । म्यानपावर व्यवसायीको साझा समस्या समाधान गर्न पहल गर्ने उदेश्यका साथ नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सदस्यमा उम्मेद्वारी दिएको दलबिर भण्डारी बताएका छन् । एड्भान्स् म्यानेजमेन्ट ग्रुप...