केन्याबाट उद्दार गरिएका नेपाली चेलीहरु फेरी केन्या जाने! सरकार र उद्दारकर्ताप्रति आक्रोशित
साउन ६, काठमाडौँ | नेपाली चेलीलाई केन्यामा यौनदास बनाएको खबर ‘सन्डे नेशन’ले पहिलो पृष्ठमै छापेको थियो । त्यहाँको प्रहरीले अप्रिलमा विभिन्न बारमा छापा मार्दा पक्राउ परेका १२ नेपाली युवतीलाई आधारमा...