काठमाडौँ । भारत र पाकिस्तानको बिचमा तनाव शुरुभएसँगै नेपाल–भारत सीमानामा कडाइ गरिएको छ । ‘हाई अलर्ट’मा रहेको सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा ३ सय १२ वटा पट्रोलिङ गरेको छ...