कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावकत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार प्रतिज्ञापत्रमाथिको प्रश्नोत्तर कार्यक्रममा...