गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’
काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीमाथिको जघन्य अपराध र हत्याको घटनाले आफूलाई स्तब्ध र दु:खी बनाएको बताएका छन्। उनले बालिकामाथि जघन्य अपराध हुनु परिवारका लागि...