चीनले अमेरिकासमक्ष गर्यो यस्तो अनुरोध
माघ १५, बेइजिङ, | चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ ।
हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार...