म्यानपावर संचालकलाई महानिर्देशकको चेतावनी, १० हजारमा कामदार नपठाए सम्पूर्ण कारोबार रोक्छु
मनोज पराजुली, माघ १६, काठमाडौं । बैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईंले सनलाइट ह्युमन रिसोर्सका संचालकलाई १० हजारमा कामदार पठाउन निर्देशन दिएका छन् । तोकिएको लागतमा कामदारलाई विदेश नपठाए...