सामाजिक सुरक्षा लागू नगर्ने छुट कसैलाई छैन : श्रममन्त्री विष्ट
माघ १४, काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका २७२ उद्योग तथा प्रतिष्ठानलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ। कोषमा आवद्ध हुन आवेदन दिएका ६२५ मध्ये प्रक्रिया पुगेका २७२...