मेलम्ची खानेपानी आयोजनाः धरौटी जफत गर्न सरकारलाई बाटो खुला
पुष १३, काठमाडौँ (रासस) | उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको...