पुस १२, काठमाडौँ | गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु चार करोड २१ लाख पाँच...