मंसिर १२, काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ ।
मगलबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो...